Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं। नेपाल प्रहरीका कर्मचारीले प्रयोग गर्ने दुईपांग्रे सवारी साधनको पछाडि बस्ने व्यक्तिले अनिवार्य रुपमा हेल्मेट लगाउनु पर्ने नियम लागू भएको छ ।
जेठ १ गतेदेखि नेपाल प्रहरीका कर्मचारीले प्रयोग गर्ने दुई पांग्रे सवारी साधनको पछाडि बस्ने व्यक्तिले अनिवार्य रुपमा हेल्मेट लगाउनु पर्ने व्यवस्था लागू भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले अनलाइन पत्रिकालाई जानकारी दिनुभयो ।
अघिल्लो वर्ष चैत मसान्तसम्म मात्रै सडक दुर्घटनाबाट नेपाल प्रहरी कर्मचारीतर्फ १६ जनाको मृत्यु र दुई सय जना घाइते भएका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij