Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

 बच्चा जन्माउन नसक्दा महिलाको मृत्यु

 बच्चा जन्माउन नसक्दा महिलाको मृत्यु

  • काठमाडौं । मुगुमा बच्चा जन्माउन नसक्दा एक महिलाको मृत्यु भएको छ ।  छायाँनाथ रारा नगरपालिका वडा नं १० झाकोटकी ३० वर्षीषा राजु नेपालीको  बच्चा जन्माउन नसक्दा मृत्यु शुक्रबार मृत्यु भएको हो ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार  घरमा सुत्केरी हुन नसकेर जिल्ला अस्पताल मुगुमा आएकी थिइन् । जिल्ला अस्पताल मुगुले जारी गरेको विज्ञप्तिअनुसार पिसाव संक्रमण र बच्चा पाउने ब्यथा लागेर नेपाली बिहीबार अस्पतालमा भर्ना भएकी थिइन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij