Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

देउवाका छोरा जयवीरको इन्गेजमेन्ट

देउवाका छोरा जयवीरको इन्गेजमेन्ट

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवा र गायिका शिवाना श्रेष्ठले इन्गेजमेन्ट गरेका छन् । बिहीबार बेलुका दुवै पक्षका परिवार र आफन्तको उपस्थितिमा देउवा र श्रेष्ठको इन्गेजमेन्ट भएको हो । 

    onlinepatrika
    Arghakhachi

    केही समय अगाडि उनीहरूले औंठी साटेका थिए । आगामी भदौमा उनीहरूले विवाह गर्ने बताइएको छ । शिवानी कभर गायिका हुन् भने जयवीर आफ्नै व्यवसाय चलाउँदै आएका छन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij