Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

६ वटा ब्रोकर कार्यालयहरुमा ताला बन्दी

६ वटा ब्रोकर कार्यालयहरुमा ताला बन्दी

  • काठमाडौँ । आन्दोलनरत सेयर लगानीकर्ताहरुले आज ६ वटा ब्रोकर कार्यालयहरुमा ताला बन्दी गरेका छन् ।  

    onlinepatrika
    Arghakhachi

    आज काठमाडौँमा रहेको डायनामिक मनी म्यानेजर्स सेक्युरिटिज (स्टक ब्रोकर नं. ४४), क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५०), प्रियिमर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३२), दिव्य सेक्युरिटिज (स्टक ब्रोकर नं. ५९), कालिका सेक्युरिटिज (स्टक ब्रोकर नं.४६) र श्वेता सेक्युरिटिज (स्टक ब्रोकर नं. २५) मा कर नीतिविरुद्ध आन्दोलनमा उत्रिएका सेयर लगानीकर्ताहरुले तालाबन्दी गरेका हुन् ।  

    AGNI GROUP

    काठमाण्डौको हात्तीगौँडास्थित अर्थमन्त्री डा प्रकाशशरण महतको घरमा आज बिहानै घेराउ गर्न लगानीकर्ताहरु पुगेका थिए । तर, अर्थमन्त्री महत बिहानै घरबाट बाहिरिसकेको जानकारी पाएपछि उनीहरु केहीबेर नाराबाजी गर्दै फर्किएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij