Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले चार जना चिकित्सकलाई बढुवा गर्न सिफारिस गरेको छ। बढुवा समितिले प्रहरीको प्राविधिक समूह स्वास्थ्य उपसमूह अन्तर्गतको चिकित्सकतर्फको प्रहरी उपरीक्षक पदमा चार जनालाई बढुवा गर्न सिफारिस गरेको छ।
बढुवा समितिले डा अर्जुनप्रसाद डुम्रे, डा रोजीना मान्धर, डा ज्योति बाँस्तोला पौडेल र डा सागरकुमार दुवाल श्रेष्ठलाई बढुवा गर्न सिफारिस गरेको हो।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij