Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

एकै परिवारका ४ सहित १२ जनामा दादुरा सङ्क्रमण

एकै परिवारका ४ सहित १२ जनामा दादुरा सङ्क्रमण

  • काठमाडौं । दाङको बंगलाचुली गाउँपालिकाको हाँसीपुरमा एकै परिवारका चारसहित १२ जनामा दादुरा सङ्क्रमण देखिएको छ । परिवारका चार जनामध्ये एक जनालाई आँखाको समस्या र अन्यलाई पखालाको समस्या देखा परेपछि डाक्टरसहितको टोली गएर नमुना सङ्कलन गर्दा हाँसीपुरमा १२ जना दादुराका बिरामी भेटिएका स्वास्थ्य कार्यालय दाङका प्रमुख डम्बर कुँवरले बताउनुभयो ।

    onlinepatrika
    Arghakhachi

    अझै केही बिरामीको रिपोर्ट आउन बाँकी रहेकाले दादुराका बिरामीको सङ्ख्या बढ्न सक्ने उहाँको भनाइ छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij