Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न मेलम्ची पुगेका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाको निरिक्षणका लागि पुगेका प्रधानमन्त्रीसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, खानेपानी मन्त्री महिन्द्र राय यादव, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेललगायत सहभागी छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij