Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आजको फलफूल तथा तरकारीको मूल्य 

आजको फलफूल तथा तरकारीको मूल्य 

  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    जसअनुसार, भारतीय ठूलो गोडभेँडा प्रतिकेजी न्युनतम ४० रुपैयाँ, लोकल सानो गोलभेँडा ३५ रुपैयाँ, रातो आलु ४२ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।  

    AGNI GROUP

    त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ११०, तने बोडी ७०, ,लोकल घिउ सिमी लोकल ४०, राजमा सिमी ७०, भटमासकोशा ९०, तितो करेला ५०, लौका ६०, परवल लोकल ५०, पाकेको फर्सी ३५, डल्लो फर्सी हरियो ३०, घिरौंला ६०, भिण्डी ७०, स्कूस ५०, कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ३४०, कुरीलो २५०, ब्रोकाउली ९०, तोफु १००, लोकल काँक्रो ८० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ । 

    चमसूरको साग ११०, पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ३०, हरियो लसुन ९०, हरियो प्याज ९०, रायो साग ४०, धनियाँ १५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ । 

    त्यस्तै, तरबुजा हरियो ६०, मलदह आँप ७०, मौसम १८०, अनार ४००, केरा दर्जनको १२०, कागती १५०, स्याउ फूजी ३००, आभोकाडो ६०० र मेवा भारतीय ११० र लिच्ची लोकल १००, जुनार २०० रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij