Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

कहाँ छिन् शोभा ?

कहाँ छिन् शोभा ?

  • काठमाडौं । गत आइतबारदेखि ललितपुरबाट एक बालिका बेपत्ता भएकी छिन् । रामेछाप घर भइ हाल बंगलामुखी बस्दै आएकी शोभा बुढाथोकी नाम गरेकी बालिका भाइहरूलाई विद्यालय लैजाने क्रममा बंगलामुखीबाट निस्किए पनि घर नफर्किएको  उनका आफन्त ज्ञानु खत्रीले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    १५ वर्षीया बुढाथोकीलाई कतै भेटे नजिकको प्रहरीमा खबर अथवा ९८६१६६२११४ मा सम्पर्क गरिदिनु हुन खत्रीले आग्रह गरेका छन् ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij