Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

दक्षिणको पहिरो, पीडा गहिरो !

दक्षिणको पहिरो, पीडा गहिरो !

  • ललितपुर । कान्तिलोकपथमा यातायात सुचारु भएको छ । काठमाडौँ र हेटौँडा जोड्ने कान्तिलोक पथमा पहिरो खसेको थियो । पहिरो हटाई यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    मौसममा सुधार आएपछि पहिरो हटाइएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij