Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

प्रचण्ड इटाली जाने तयारीमा

प्रचण्ड इटाली जाने तयारीमा


  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी अगस्ट महिनाको पहिलो  साता इटाली जाने तयारीमा हुनुहुन्छ । उहाँ अगस्टको प्रारम्भमा इटालीको राजधानी रोम जान लाग्नुभएको बताइएको छ ।

    onlinepatrika
    Arghakhachi

    स्रोतका अनुसार प्रधानमन्त्री राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको कार्यक्रममा सहभागी हुन रोम जाने तयारी गरिएको हो । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट