Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

सप्तकोसीमा खसेको ट्रक आज निकालियो

सप्तकोसीमा खसेको ट्रक आज निकालियो

  • काठमाडौँ । सप्तकोसी नदीमा शुक्रबार खसेको ट्रक आज निकालिएको छ । हिजो बिहान पश्चिमबाट पूर्वतर्फ गइरहेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक नदीमा खसेको थियो ।

    onlinepatrika
    Arghakhachi

    उक्त ट्रक मे १ ख १७६५ नम्बरको यात्रुवाहक बस ठोक्किँदा नदीमा खसेको हो । ट्रक निकाल्ने क्रममा आज दुई घण्टा सडक जाम भएको थियो । ट्रकमा सवार तीनजनाको सकुशल उद्धार गरिएको थियो। बसमा सवार यात्रुलाई कुनै क्षति भएको थिएन ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij