May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौँ । पटक पटक स्थगित हुँदै आएको राष्ट्रियसभा बैठक साउन ४ गते बस्ने भएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमले गत असार ३१ गतेको सूचनाबाट अर्को सूचनामार्फत तोक्ने गरी स्थगित भएको बैठक साउन चार गते बस्ने जानकारी दिए ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij