
Aug 15 2025 | २०८२, साउन ३० गते
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज धनुषा र महोत्तरी जाने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली आज साढे ११ बजे धनुषा र महोत्तरीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन जाने भएका हुन् ।
त्यस अघि प्रधानमन्त्रीले आज पुल्चोकमा हुने डिजिटल नेपाल कन्ल्क्लेभ संवादको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij