Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महाप्रसादको सहकारी सुधार्ने मन्त्र

महाप्रसादको सहकारी सुधार्ने मन्त्र

  • काठमाडौं । नियमनको दायरामा आउन नसकिरहेका सहकारीहरूलाई यसै वर्ष संयन्त्र बनाएर नियमनमा ल्याउने गरी सरकारी तयारी भइरहेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । 'धेरै, माननीय ज्यूहरूले सहकारी नियमनको विषयमा कुरा उठाउनु भयो, सहकारी सबैको राष्ट्र बैंकले प्रत्यक्ष नियमन गर्दा अन्य मौद्रिक नीतिका उद्देश्यहरू हेर्न नसकिने अवस्था आउँछ', गभर्नर अधिकारीले भने, 'तर, दोस्रो स्तरको संस्था बनाएर भने यसको नियमन गर्नेमा हाम्रो प्राविधिक सहयोग रहनेछ ।'

    onlinepatrika
    Arghakhachi

    बजेट निर्माणको चरणदेखि नै यस विषयमा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग पनि कुराकानी भएको जानकारी दिए । यसै वर्ष सहकारीको नियमनको लागि संयन्त्र बन्ने उनले दाबी गरे ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij