Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । विश्वभर कोरोना भाइरसले आक्रान्त बनाइरहँदा वैज्ञानिकहरुले दक्षिण अफ्रिकामा भेटिएको नयाँ प्रकारको कोरोनालाई कोभिड म्युटेशन नाम दिएका छन्। यो नयाँ प्रकारको कोरोना भाइरसलाई लिएर वैज्ञानिकहरु चिन्तित भएको बीबीसीले उल्लेख गरेको छ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij