Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

स्कुटर चालकमाथि आन्दोलनरत निमार्ण व्यवसायीले गरे हातपात

स्कुटर चालकमाथि आन्दोलनरत निमार्ण व्यवसायीले गरे हातपात

  • काठमाडौं । आन्दोलनमा रहेका निर्माण व्यवसायीहरूले स्कुटर चालकमाथि हातपात गरेका छन् । व्यवसायीहरूले काठमाडौंको बिजुली बजार पुल छेउमा स्कुटर चालकमाथि हातपात र अपशब्द प्रयोग गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    ती चालकले बीच सडकमा जाम गरेर बसेका व्यवसायीहरूलाई किन यसरी जनतालाई दुःख दिनुहुन्छ भनेपछि उनीहरू आक्रोशित भएका थिए ।

    AGNI GROUP
    एक प्रत्यक्षदर्शीले त्यही निहुँमा आक्रोशित भिडले उनीमाथि अपशब्द बोल्दै हातपात गरेको जनाए । पछि प्रहरीले स्कुटर चालकलाई छुटाएर लगेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट