Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

मकवानपुर क्रिकेट संघको अध्यक्षमा क्षेत्री निर्वाचित

मकवानपुर क्रिकेट संघको अध्यक्षमा क्षेत्री निर्वाचित

  • काठमाडौँ । मकवानपुर क्रिकेट संघको अध्यक्षमा करन महत्रा क्षेत्री निर्वाचित भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनी शनिबार सम्पन्न चौथो अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा ईश्वरप्रसाद मैनाली, सचिवमा विनोदकुमार बानिया र कोषाध्यक्षमा धिरज श्रेष्ठ निर्वाचित भएका छन् ।

    AGNI GROUP

    साथै सदस्यहरूमा विनोद प्रधान,साजनकुमार शर्मा (एसके), मनिषा चौलागाई, अमित राई, राजु गुप्ता, संजोग पोखरेल, नवराज सापकोटा, रवि थापा, अनुपप्रसाद सेनुरिया, प्रेमबहादुर क्षेत्री र कृष्णगोपाल श्रेष्ठ निर्वाचन भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट