Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

बरामद सुनको पगाल्ने प्रक्रिया सुरु

बरामद सुनको पगाल्ने प्रक्रिया सुरु

  • काठमाडौँ । त्रिभुवन विमानस्थल बाहिर आन्तरिक राजश्व विभागले बरामद गरेको सुन पगालेर जोखिने भएको छ । अहिले टक्सार महाशाखामा सुनको परिमाण यकिन गर्नका लागि पगाल्ने प्रक्रिया सुरु गरिएको छ । सोमबारदेखि नै सुन जोख्न सुरु हुने बताइएको छ ।

    onlinepatrika
    Arghakhachi

    टक्सार महाशाखा स्रोतका अनुसार अहिले ब्रेक शु (ब्रेक प्याड) भित्र रहेको सुन निकाल्ने काम भइरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट गत साउन २ गते जाँचपाँस भएर बाहिरिएको अवस्थामा करिब १ क्विन्टल सुन बरामद भएको थियो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट