Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

बाघको आक्रमणबाट एक महिला घाइते

बाघको आक्रमणबाट एक महिला घाइते

  • काठमाडौं । पूर्वी नवलपरासीको विनयी त्रिवेणीमा सोमबार बाघले आक्रमण गरी  एक महिलालाई घाइते बनाएको छ । बाघको आक्रमण परी घाइते हुनेमा विनयी त्रिवेणी १ सिसेनी निवासी ४० वर्षीया पिथिमा दर्लामी मगर रहेको जिप्रका नवलपरासी पूर्वले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    स्थानीय भेडावनमा तीन जनाको साथमा घाँस काट्न जाँदा बाघले दर्लामीलाई हात  तथा खुट्टामा आक्रमण गरेको थियो । घाइतेलाई थप उपचारका लागि भरतपुर अस्पताल तर्फ  लगिएको उनकै छोरी भीमकला दर्लामीले बताइन ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट