Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । नेपाल प्रहरीका ६४ इन्सपेक्टर (प्रहरी निरीक्षक)को पदस्थापन गरिएको छ ।
वरिष्ठ सईबाट निरीक्षकमा बढुवा भएकाहरूको पदस्थापन गरिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार मंगलबार उनीहरूलाई विभिन्न कार्यालयमा पदस्थापन गरिएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij