Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

एमालेकाे केन्द्रीय सदस्यमा न्यौपाने र लामा मनोनयन

एमालेकाे केन्द्रीय सदस्यमा न्यौपाने र लामा मनोनयन

  • काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्यद्वय केशव स्थापित र प्रमोद नारायण यादवको ठाउँमा दुई सदस्य मनोनीत हुनुभएको छ ।

    onlinepatrika
    Arghakhachi

    सचिवालय बैठकले स्थापित र यादवको ठाउँमा केदार न्यौपाने र छक्कबहादुर लामा मनोनयन गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट