Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रि-ओपन सेसनमा ०.८५ अंकले बढ्यो नेप्से

प्रि-ओपन सेसनमा ०.८५ अंकले बढ्यो नेप्से

  • काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.८५ अंकले बढेको छ । यससँगै सूचक २०२५.९८ अंकमा आएको छ । योसँगै आज ४ लाख ९२ रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा १६ कम्पनीको १८ सय ९ कित्ता सेयर कारोबार भएको छ ।

    onlinepatrika
    Arghakhachi

    यो सेसनमा कुल २१ पटक सेयर कारोबार भएको हो । जसमा ७ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij