Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रिओपन सेसनमा नेप्से  १.२३ अंकले बढ्यो

प्रिओपन सेसनमा नेप्से  १.२३ अंकले बढ्यो

  • काठमाडौँ । प्रिओपन सेसनमा नेप्से सूचक १.२३ अंकले बढेको छ । योसँगै सूचक २०१२.४५ अंकमा पुगेको छ । योसँगै ८ कम्पनीका ७७ सय ४० कित्ता सेयर किनबेच हुँदा १८ लाख ७९ रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सेसन अवधिमा कुल १४ पटक सेयर कारोबार भएको थियो । जसमा २ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij