Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

सर्लाहीमा आशिंकरुपमा कर्फ्यु हट्यो

सर्लाहीमा आशिंकरुपमा कर्फ्यु हट्यो

  • काठमाडौं । सर्लाहीको मलङ्वामा विगत पाँच दिनदेखि जारी अनिश्चितकालीन कर्फ्यु आंशिक रूपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आज बसेको सर्वदलीय बैठकले राति मात्र कर्फ्यु कायम राख्ने र दिन लगाइएको कर्फ्यु हटाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    कृष्ण जन्माष्टमी र गणेश चतुर्दशीमा मूर्ति सेलाउने क्रममा दुई समुदायबीच विवाद हुँदा ठाउँ ठाउँमा झडप भएको थियो । सो झडपका कारण स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij