Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्र बैंकले थाल्याे नयाँ नाेट वितरणकाे तयारी

राष्ट्र बैंकले थाल्याे नयाँ नाेट वितरणकाे तयारी

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले यस वर्षको दसैं र तिहारमा पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार दसैं, तिहार र छठलाई लक्षित गर्दै घटस्थापनादेखि नयाँ नोट सटही सुविधा सुरु गर्ने गरी आन्तरिक गृहकार्य भइरहेको छ।

    onlinepatrika
    Arghakhachi

    अघिल्ला दुई वर्ष जस्तै यस वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा दिन लागेको छ । यो ५ देखि १ सय रुपैयाँसम्मको एक/एक बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने ग्राहकको संख्या र संस्थाको मागअनुसार राष्ट्र बैंकले नयाँ नोट उपलब्ध गराउने तयारी गरेकाे छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij