Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

आन्दोलनरत् चिकित्सकसँग सरकारको वार्ता

आन्दोलनरत् चिकित्सकसँग सरकारको वार्ता

  • काठमाडौं । सरकारले आन्दोलनरत् चिकित्सकसँग वार्ता थालेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा वार्ता सुरु भएको हो । स्वास्थ्यमन्त्रालयका अधिकारीसमेत सो वार्तामा सहभागी छन् । त्यस्तै स्वास्थ्यकर्मी ट्रेड युनियन, मेडिकल काउन्सिल, चिकित्सक संघलगायतका प्रतिनिधि उपस्थित छन् ।

    onlinepatrika
    Arghakhachi

    सोमबार बिरामीका आफ्न्तले पोखरामा चिकित्समाथि कुटपिट गरेको भन्दै सुरक्षाको माग गर्दै डाक्टरहरू सडकमा उत्रिएका छन् । स्वास्थ्यकर्मीहरूले माइतीघरमा भेला भएर स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्व कार्यान्वयनको माग राखेका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij