Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

धनगढीमा डाक्टरको प्रदर्शन

धनगढीमा डाक्टरको प्रदर्शन

  • काठमाडौँ । धनगढीमा नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश समितिले विरोध कार्यक्रम गरेको छ । संघले चिकित्सकमाथि भइरहेको आक्रमण तथा कुटपिट विरुद्ध विरोध कार्यक्रम गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    विरोध र्‍याली सेती प्रादेशिक अस्पतालदेखि सुरु भएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय हुँदै अस्पतालको प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो । पछिल्लो समय चिकित्सकलाई काम गर्ने वातावरण नभएको संघका सचिव डाक्टर कपिल भट्टले बताए । सरकारले चिकित्सकलाई काम गरिरहेको स्थानमा सुरक्षित बनाउनुपर्ने उनीहरूकको माग छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij