Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

भाटभटेनीमा समान किन्न गएका युवक नक्कली नोटसहित पक्राउ

भाटभटेनीमा समान किन्न गएका युवक नक्कली नोटसहित पक्राउ

  • काठमाडौँ । विराटनगर महानगरपालिका–६ मा संचालित भाटभटेनी सुपर मार्केटमा समान किन्न गएका एक युवक नक्कली भारतिय नोट सहित पक्राउ परेको छ । पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका–६ घर भएका ३४ वर्षीय ईशान अन्सारी रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    अन्सारीको साथबाट प्रहरीले ५ सय दरको ७ थान र २ सय दरको २० थान नक्कली भारतीय नोट बरामद गरेको छ । भाटभटेनीमा १ हजार ६ सय बराबरको सामान उनले खरिद गरेका थिए । अन्सारीले प्रयोग गरेको बा१६च ७६१३ नम्बरको कार पनि वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले बरामद गरेको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij