Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौँ । १० लाख भारतीय रूपैयाँसहित तीन जना पक्राउ परेका छन् । आइतबार सशस्त्र प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ डण्डाबाट १० लाख भारतीय रूपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij