Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

२८ वर्षीया महिला बलात्कृत, एक जना पक्राउ

२८ वर्षीया महिला बलात्कृत, एक जना पक्राउ

  • काठमाडौँ । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा नगरपालिका-३ खुमले बस्ने २९ वर्षीय सुरेन्द्र विक रहेका छन् 

    onlinepatrika
    Arghakhachi

    गत भदौ १४ गते दिउँसो बिकले ती महिलालाई स्वर्गद्वारी नगरपालिका-४ भिंगृ बजारस्थित ए वन रेष्टुरेण्टमा खाजा खान लगी जबरजस्ती करणी गरेको र सोही कारण बस्न गएको गर्भ फाल्नुपर्छ भन्दै ललाइ फकाई थाहा नभएको औषधि सेवन गर्न दिँदा गर्भ खेर गएको भन्ने उजुरी परेको थियो ।

    AGNI GROUP

    सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भिंग्रीबाट खटिएको प्रहरीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij