Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल पुगेका छन ।
प्रधानमन्त्री प्रचण्ड वीर अस्पताल पुगेर अस्पतालमा उपचाररत पार्टी सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन ।हिजो अचानक बेहोस भएका उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij