Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

डडेल्धुराबाट ५ जुवाडे पक्राउ

डडेल्धुराबाट ५ जुवाडे पक्राउ

  • काठमाडौँ । डडेल्धुराको अमरगढी नगरपालिकाबाट ५ जना जुवाडेहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार  अमरगढी नगरपालिका–५ कीर्तिपुर बस्ने करन रोकायको घरमा संचालित जुवा खालमा छापा मारेर आरोपीहरुलाई पक्राउ गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष ओझासहित ५ जना छन् । जिल्ला प्रहरी कार्याल डडेल्धुराबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा  उनीहरूलाई पक्राउ गरेको हो । जुवा खालबाट ५८ हजार ८ सय ५० रुपैयाँ नगद बरामद गरिएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij