Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै

काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै

  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारको सहकार्यमा आगामी मंसिर १४ देखि १८ गतेसम्म नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला गर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सोमवार टेकुस्थित महासंघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै महासंघले नेपाल सरकारको सहयोगमा आगामी मंसिर १४ देखि १८ गतेसम्म काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने जनाएको हो ।

    AGNI GROUP

    पत्रकार सम्मेलनमा  महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गत वर्ष कोभिडको कारण निरन्तरता पाउन नसकेको मेला यो वर्ष आयोजना गर्न लागिएको बताए।

    मेलामा ७० भन्दा बढी चीनबाट, ८० भन्दा बढी भारतबाट र बंलादेशबाट   ४० भन्दा बढी स्टल बुकिङ  भइसकेको  बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij