Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

प्रतिनिधि सभाको पाँच समितिको बैठक बस्दै

प्रतिनिधि सभाको पाँच समितिको बैठक बस्दै

  • काठमाडौँ । प्रतिनिधि सभाको पाँच छुट्टा-छुट्टै समितिको बैठक आज बस्दैछ । सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्ने भएकाे छ भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः३० बजे बस्न लागेको हो।

    onlinepatrika
    Arghakhachi

    यस्तै, महिला तथा सामाजिक महिला समितिको बैठक बिहान ११ः३० बजे बस्ने भएको छ । साथै  राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे र कानून, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १२ः१५ बजे बस्दैछ ।

    AGNI GROUP

    प्रतिनिधि सभाको बैठक भने बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij