Logo

Jul 02 2025 | २०८२, असार १८ गते

Jul 02 2025 | २०८२, असार १८ गते

अछामको कमलबजार नगरपालिकामा ६ दिनदेखि ताला

अछामको कमलबजार नगरपालिकामा ६ दिनदेखि ताला

  • काठमाडौं । अछामको कमलबजार नगरपालिकामा ६ दिनदेखि लागेको ताला अझै खुल्न सकेको छैन ।

    images
    images
    images

    पालिकाले जनजीविका केन्द्रित काम नगरेको, बजेट पारित हुन नसकेको तथा राजनीतिक दलहरुले उठाएका मागलाई सम्बोधन नगरेको भन्दै गएको १९ गते विभिन्न चार दलले पालिका कार्यालयमा ताला लगाएका थिए ।

    images

    नेपाल कम्युनिस्ट पार्टी, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिस्ट पार्टी मालेले संयुक्त रुपमा ताला लगाएका हुन् । पालिकामा ताला लागेका कारण सेवाप्रवाह प्रभावित भएको छ भने सामाजिक सुरक्षा भत्ता वितरण, कर्मचारीको तलब निकासाजस्ता काम पनि हुन सकेका छैनन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij