Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

गैरआवासीय नेपालीलाई नागरिकता दिन सांसदको माग

गैरआवासीय नेपालीलाई नागरिकता दिन सांसदको माग

  • काठमाडौं । गैरआवासीय नेपालीलाई नागरिकता दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डीपी अर्यालले सरकारसँग माग गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संविधानले त्यस्तो अधिकार दिएको उल्लेख गरे । नगरिकता ऐन जारी भइसक्दा पनि किन नागरिकता नदिएको भन्दै उनले प्रश्न गरे ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij