Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

चितवन उद्योग सङ्घको अध्यक्षमा सूर्यप्रसाद न्यौपाने

चितवन उद्योग सङ्घको अध्यक्षमा सूर्यप्रसाद न्यौपाने

  • काठमाडौँ । चितवन उद्योग सङ्घको अध्यक्षमा सूर्यप्रसाद न्यौपाने चयन भएका छन् । सोमबार न्यौपानेको अध्यक्षतामा अबेर सम्पन्न अधिवेशनले ३१ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    समितिको उपाध्यक्षमा परमेश्वर भण्डारी, दिनुपकुमार बराल, गोपालप्रसाद गैरे, ताराबहादुर कार्की, गजेन्द्र घिमिरे, मदन घिमिरे चयन भएका छन् भने  कार्यसमिति सदस्यहरूमा उमाकान्त पौडेल, युवराज पाठक, सन्तोष बम्जन, खिलप्रसाद घिमिरे, रमेश नेपाली, रामहरि कँडेल, गोविन्द प्रसाद खनाल, महेन्द्र बहादुर बानियाँ छन् । 

    AGNI GROUP

    त्यस्तै दुर्गालाल सापकोटा, सुरेन्द्र कार्की, विशाल चापागाइँ, अर्जुन सापकोटा, ईश्वरी रिजाल, डा. गिरीराज भन्तना, रमेश चन्द्र पुरी, ओमकार कँडेल, अनिल अग्रवाल, आनन्द पौडेल, सिर्जना सोती, अश्विन गोले पनि सदस्यमा चयन भएका छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij