Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

न्यायाधीश समाजको अध्यक्षमा मल्ल निर्वाचित

न्यायाधीश समाजको अध्यक्षमा मल्ल निर्वाचित

  • काठमाडौँ । न्यायाधीश समाजको अध्यक्षमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल निर्वाचित भएकी छन् । मंगलबार उनलाई काठमाडौंमा भएको भेलाले अध्यक्ष निर्वाचित गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    न्यायाधीश समाजको अध्यक्षमा सामान्यतस् वरिष्ठतम् न्यायाधीशलाई बनाउने चलन छ । यसअघि ईश्वर खतिवडा अध्यक्ष थिए । अहिले मल्ल छैटौं वरीयतामा छिन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij