Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

चरेससहित दुई जना पक्राउ

चरेससहित दुई जना पक्राउ

  • काठमाडौँ । दार्चुलामा १ किलो ६ सय ग्राम चरेससहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पक्राउ पर्नेमा बझाङ जिल्ला बुङ्गल नगरपालिका-७ का  ३६ वर्षीय उज्जल बोहरा र सोही ठाउँका २८ वर्षीय रामबहादुर बोहरा रहेका छन् । 

    onlinepatrika
    Arghakhachi

    दार्चुलाको मालिकार्जुन गाउँपालिका-८ पस्तिबाट बुधबार बिहान उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुला र शंकरपुर पस्ती चौकीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा चरेससहित उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij