Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

चितुवाको छाला र चरेश तस्करीमा हवलदार सहितका तीनजना पक्राउ

चितुवाको छाला र चरेश तस्करीमा हवलदार सहितका तीनजना पक्राउ

  • काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार सहितका तीनजना चितुवाको छाला र चरेश तस्करीमा पक्राउ परेका छन् । धनगढीस्थित शहीद गेट नजिकैको एक होटेलबाट उनीहरु पक्राउ परेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनक ढुङ्गानाले पक्राउ पर्नेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार करणबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका-१ का २६ वर्षीय धनकृष्ण रोकाया बुढिगंगा नगरपालिका-१० बस्ने ३० वर्षीय हेमराज जोशी रहेको जानकारी दिए ।

    AGNI GROUP

    उनीहरूको साथबाट ६ किलो ७४० ग्राम चरेस र ७ फिट ६ इन्च चितुवाको छाला बरामद गरिएको छ । अहिले तीन जन माथि थप अनुसन्धान गरिरहेको जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij