Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

राष्ट्रिय सभाको बैठक मंगलबार बस्दै

राष्ट्रिय सभाको बैठक मंगलबार बस्दै

  • काठमाडौं । राष्ट्रिय सभाको बैठक आगामी मंगलबार बस्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रिय सभा सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले कात्तिक १४ गते मंगलबार अपरान्ह चार बजेर ४६ मिनेटमा बस्ने गरी राष्ट्रिय सभा बैठक बोलाएको जानकारी गराएको हो ।

    AGNI GROUP

    राष्ट्रिय सभा सचिवालयका सचिव डा।सुरेन्द्र अर्यालले राष्ट्रिय सभा निवमावली, २०७५ को नियम ६ को उपनियम एक बमोजिम यसअघि गत असोज २९ गतेको सूचनाबाट राष्ट्रिय सभा बैठक स्थगित भएको जानकारी दिए ।

    no.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij