Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार नारायण बहादुर कार्कीको निधन भएको छ । कर्तव्य पालनको सिलसिलामा कार्कीको निधन भएको परिसरले जनाएको छ । कार्कीको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij