Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

गोली प्रहारबाट घाइते प्रिन्सिपल सर्राफको निधन

गोली प्रहारबाट घाइते प्रिन्सिपल सर्राफको निधन

  • काठमाडौं । गोली प्रहारबाट घाइते भएका बाराको कलैया बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल गुड्‍डु भनिने रुपेश सर्राफको निधन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    उनीमाथि सोमबार दिउँसो करिब १ बजेतिर अपरिचित समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    बारा प्रहरीका अनुसार सर्राफको टाउको र छातीमा गोली लागेको थियो । उनलाई कलैया प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि वीरगञ्जस्थित वयोधा अस्पताल लगिएको थियो ।

    गोली प्रहार गर्ने समूहको खोजी भइरहेको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij