Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

  • काठमाडौँ । लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनी मनलक्ष्मी थापाको नाममा रहेको ३७ हजार ३१९ कित्ता शेयर बैंकले बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    सूचना प्रकाशित मिति (कात्तिक १५) ले ३५ दिनभित्र सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले खरिद गर्न चाहेको शेयर विवरणसमेत खुलाई बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन दिन सक्नेछन् । त्यस्तै तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij