Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

सन्दीपले एकै ओभरमा लिए दुई विकेट

सन्दीपले एकै ओभरमा लिए दुई विकेट

  • काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा ओमानविरुद्ध नेपालका सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको ओमानले १४औँ ओभरमा दुई विकेट गुमाएको हो । सन्दीपले ओभरको पहिलो बलमा आयान खानलाई बोल्ड गरे । जारी खेलको १४ ओभर सकिँदा ओमानले ६ विकेट गुमाएर ९८ रन बनाएको छ । त्यसअघि, नेपालका सोमपाल कामीले दुई विकेट लिए । 

    AGNI GROUP

    नेपाल आज लगातार तेस्रो जितसहित समूह ‘ए’को विजेता बन्ने लक्ष्यमा छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij