Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । कामना सिने मासिकका पूर्वसम्पादक कुशल गौतमकी ममतामयी आमा खड्गकुमारी गौतमको निधन भएको छ ।
लामो समयदेखि बिरामी परेकी गौतमको ९६ वर्षको उमेरमा बुधवार निधन भएको पारिवारिक स्रोत जानकारी दिएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij