Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

पुनः प्याराग्लाइडिङ सुरु हुँदै धुलिखेलमा

पुनः प्याराग्लाइडिङ सुरु हुँदै धुलिखेलमा

  • काठमाडौँ । धुलिखेलमा पुनः प्याराग्लाइडिङ उडान सुरु हुने भएको छ । बिश्व बजार प्याराग्लाइडिङको लगानीमा सुरु भएको प्याराग्लाइडिङ स्थानीय समस्याका कारण रोकिएको थियो । केही समय रोकिएको प्याराग्लाइडिङ यही सातादेखि पुनः सुरु हुने भएको हो ।
     
    काठमाडौं बाट ३० किलोमीटरको दुरिमा रहेको धुलिखेल आँफैमा पर्यटकिय गन्तब्य रहेको र प्याराग्लाइडिङले थप टेवा पुर्याउने धुलिखेल नगरपालिका वडा नम्बर ८ का अध्यक्ष बिनोद गौतमले बताए । स्थानिय स्तरमा आइलागेको कानूनी समस्या समाधानपछि पुनः उडान सुरु हुन लागेको कम्पनीका अध्यक्ष किरण कार्कीले जानकारी दिए । 

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij