Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

चरित्र हत्या गरेको आरोपमा युट्युवर पक्राउ

चरित्र हत्या गरेको आरोपमा युट्युवर पक्राउ

  • काठमाडौं । पूर्वआईजीपी रणबहादुर चन्द र तारा बराल बसिरहेको रेस्टुरेन्टमा प्रवेश गरेपछि ताराले थप्पड हानेका युट्युवर मनोजकुमार महतो पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    ‘स्टार अनलाइन’ टिभीका सञ्चालक महतो विभिन्न व्यक्तिको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका हुन् । उनलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

    AGNI GROUP

    महतोविरुद्ध तारा बरालले पनि उजुरी दिएकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij