Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

नायब सुब्बासहित दुई जनाविरुद्ध डेढ लाखको भ्रष्टाचार मुद्दा

नायब सुब्बासहित दुई जनाविरुद्ध डेढ लाखको भ्रष्टाचार मुद्दा

  • काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध एक लाख ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । 

    onlinepatrika
    Arghakhachi

    घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा आयोगको टोलीले नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता भोला दाहालले जनाएका छन् । 

    AGNI GROUP

    आयोगका अनुसार उनीहरुविरुद्ध भ्रष्टाचार नियन्त्रण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) (घ) बमोजिम कैद र बिगो बमोजिम जरिवाना हुन मागदाबी लिई बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij